गोलटोल

ना. [गोल+टोल]

  1. धेरै जना मिलेर बसेको गाउँ; मिलेर बसेका छरछिमेकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)