गोलदारिम

ना. [गोल+दारिम]

  1. टिम्बुरका जस्ता साना दाना फल्ने काँडादार एक बोट; त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)