गोलफुकी

ना. [नेवा.]

  1. भुटेर राम्ररी फूल उठाइएको चिनियाँ धानको खट्टे; सिरौँलाको खट्टे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)