गोलिनुअ.क्रि. [गोलो+इ+नु]गोल हुनु; बाटुलो पर्नु; घेरा पर्नु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गोलिँदो गोलिनु