गोलीकाण्ड

ना.

  1. दुई पक्षका बिचमा झगडा हुँदा परस्परमा गोली चल्ने काम।
  2. उत्तेजित रूपमा चर्किरहेको उग्र हुललाई शान्त पार्न वा दमन गर्नका लागि गोली चलेको घटना वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)