गोलेँस्याउनु
स.क्रि.
- रुमालका चार कुना बाँधी पोको पार्नु; गोलेँसो पार्नु; गोलेँसो बोक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)