गोल्ठो

वि. [गोल+ठो]

  1. गोलोगोलो आकारको; डल्लो र साह्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)