गोल्याउनु
स.क्रि. [गोल+याउ+नु]
- गोलाकार पार्नु; बाटुलो बनाउनु।
- भेडा, बाख्रा, गाईबस्तु आदि समेटेर एकत्रित पार्नु।
- आगोको बचाउका लागि बोर्सीमा अँगार, खरानी आदिलाई एक ठाउँमा समेट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)