गोल्लाँडे

ना. [गोरु+लाँडे]

  1. पुरुषलाई गालीगलौजमा प्रयोग हुने अश्लील शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)