गोवर्द्धन
ना. [सं.]
- गाईगोरुको पालन र सुरक्षा गर्ने काम; गाईगोरुको सन्तान फैलाउने काम।
- पुराणअनुसार अतिवृष्टिबाट व्रजवासीहरूको रक्षाका निम्ति कृष्णले औँलामा उठाएको वृन्दावनको एक प्रसिद्ध पर्वत।
- उक्त पर्वतको नजिकको बस्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)