गौँडा गल्छेँडा

ना.

  1. मुस्किलसँग आवतजावत गर्न सकिने बाटोघाटो; गौँडो र गल्छेँडो।
  2. समाधान वा निर्णयमा पुग्न अप्ठेरो पर्ने समस्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)