गौड
ना. [सं.]
- भारतको बङ्गाल प्रदेशको प्राचीन नाम।
- विन्ध्यपर्वतका उत्तरपट्टि बस्ने ब्राह्मण जातिको एक वर्ग। (कान्यकुब्ज, गौड, उत्कल, मैथिल र सारस्वत- यी पाँचलाई पञ्चगौड भनिन्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)