गौदान

ना. [सं. गोदान]

  1. कुनै पुण्यकार्य वा प्रायश्चित्त आदिका लागि शास्त्रीय विधिले ब्राह्मणलाई गाई दान गर्ने कर्म; गोदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)