गौरा

ना. [सं. गौरी]

  1. पार्वती; गौरी।
  2. गोरो रङ भएकी स्त्री।
  3. सङ्गीतमा एक प्रकारको रागिनी।
  4. भदौ महिनामा कृष्णाष्टमीका अघिल्लो दिनदेखि खास गरी दार्चुला, डडेलधुरा जिल्लातिर बाहुन, क्षत्री र ठकुरीहरूद्वारा छसात दिनसम्म मनाइने प्रसिद्ध चाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)