गौरिया

ना.

  1. माटाले बनेको सानो हुक्का।
  2. एक प्रकारको मोटो कपडा।
  3. प्रायः पानी लागिरहने खेतमा हुने एक प्रकारको मसिनो धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)