गौर
वि. [सं.]
- गोरो रङको; सेतो; गोरो।
- चम्किलो; उज्ज्वल।
- पहेँला रङ।
- सेतो रङ
- केशर।
- नफाटेको खुर हुने मृग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)