गौशाला
ना. [सं.]
- गोशाला।
- काठमाडौँ उपत्यका र महोत्तरी जिल्लामा रहेका प्रख्यात बस्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)