ग्याँटिस

ना. [अङ्. गार्टर]

  1. मोजा राम्ररी अड्याउनका निम्ति पिडौँलामाथि बाँधिने, तन्कने र खुम्चिने फित्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)