ग्याँठकोपी/गोभी

ना.

  1. गान्टे मूलाका छाँटको र तरकारी खाइने, बोटको मास्तिर डल्लो हुने एक जातको गोभी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)