ग्याइँग्याइँ
क्रि.वि. [अ. मू. ग्याइँ (द्वि.)]
- धेरै मानिस एकै साथ बोल्दा अस्पष्ट शब्द आउने गरी।
- धेरै मानिसहरूले एकै साथ बोल्दाको आवाज; खलबल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. ग्याइँ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)