ग्रन्थन
ना.
- गाँठो पारेर जोड्ने काम।
- गँसाइ; उन्ने काम।
- ग्रन्थ वा पुस्तकको रचना गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)