ग्रन्थि
ना. [सं.]
- धागो, डोरी आदिमा परेको वा पारिएको गाँठो।
- बन्धन।
- उखु, बाँस आदिको आँख्लो।
- दुई अङ्गको जोर्नी।
- वायु आदिको विकारले गाँठा-गाँठा परेर फुल्ने एक प्रकारको रोग।
- शरीरभित्र कोषाणुको योगले बनेको प्रत्येक गाँठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)