ग्रहस्वर

ना. [सं.]

  1. रागरागिनी गाउँदा सर्वप्रथम प्रारम्भ गरिने स्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)