ग्राभेल

ना. [अङ्.]

  1. सडकमा कालोपत्र लाउनुभन्दा पहिले बिछ्याइने रोडा वा ढुङ्गाका टुक्राटाक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)