ग्रामीण

वि. [सं.]

  1. गाउँको; ग्रामसँग सम्बन्धित।
  2. असभ्य; गँवार।
  3. गाउँले; ग्रामवासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)