ग्रिसेली

ना.

  1. भारोपेली परिवारको केन्तुम्-वर्गभित्र पर्ने एक भाषा।
  2. ग्रिसको निवासी, ग्रिस देशसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)