ग्रेड वृद्धि

ना.

  1. कर्मचारीले मासिक रूपमा पाउने वेतनमाथि वर्षैपिच्छे थपिने वार्षिक वृद्धिमा अतिरिक्त रूपले अरू वर्षको पनि हुने थपवृद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)