ग्रैष्म/ग्रैष्मिक
वि. [सं.]
- ग्रीष्मको; ग्रीष्म ऋतुसम्बन्धी।
- ग्रीष्म ऋतुमा रोपिने वा पाक्ने (अन्न)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)