ग्लुकोज
ना. [अङ्.]
- पानीमा रयालेर वा त्यसै खाँदा भित्र शीतल पार्ने चिनी, अङ्गुर आदिबाट रासायनिक प्रक्रियाले बनाइएको गुलियो तागतिलो धुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)