ग्वाँक

ना. [नेवा.]

  1. चङ्गाका दुई पखेटाको वजन मिलाउन एकातिर अड्काइने कागतको टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)