ग्वार्लाम्म

क्रि.वि. [अ. ग्वार्लाम्+म]

  1. पर्खाल, भित्तो वा तह मिलाई राखिएको वस्तु एक्कासि ढल्ने किसिमसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)