ग्वाल्ल
क्रि.वि. [अ. मू. ग्वाल्+ल]
- पानी बग्दाको जस्तो आवाज आउने गरी (गुड्ने, पेट कराउने आदि किसिम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. ग्वाल्+ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)