घँस्यौटो

ना. [घाँस+यौटो]

  1. घाँसको डाँख्लो; घाँसपातको झिक्राझिक्री। घाँस खुवाएर पालिने पशु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)