घचघच्याउनु
स.क्रि.
- बारबार हल्लाउनु; फेरिफेरि घचेट्नु वा ठेल्नु।
- बिउँझाउनलाई बारबार शरीरमा धक्का दिनु वा हल्लाउनु।
- खोल्नका लागि झ्यालढोका आदि हल्लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)