घचिलो

वि. [घच्च+इलो]

  1. घच्चा लाग्ने; टाँसिएर ठेल्ने; साँघुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)