घटघट
क्रि.वि. [अ.मू. घट्+अ (द्वि.)]
- ठाडो घाँटी लाएर पानी, मही आदि झोलयुक्त पदार्थ धमाधम खाने गरी वा सो खाँदा आवाज आउने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घट्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)