घटना

ना. [सं.]

  1. अकस्मात् भएको कुनै पनि कुरो वा कारबाई; काण्ड; पर्व।
  2. मारपिट; वारदात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)