घटमान
ना. [सं.]
- फुटकर कविता रचना गर्न सफल तर प्रबन्ध काव्यको रचनामा सफल हुन नसकेको मुक्तक कवि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)