घटाघट

ना. [घट्+आ+घट्]

  1. मालसामान लिलाम गर्दा वा लिँदा-दिँदा एकले अरूको दाँजोमा कम गर्ने वा घटाउने काम।
  2. सिकिस्त बिरामी भएको स्थिति; आखिरी अवस्था; घिटीघिटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)