घट्काउनु
स.क्रि. [घुट्को+आउ+नु]
- पानी, दुध आदि तरल पदार्थ निल्नु; घटघट पार्नु; घुट्क्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [घुट्को+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)