घट्ट घुमाइ

ना.

  1. घट्टको जस्तो घुमाइ; दुःख र झमेलामा रिङ्नुपर्ने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)