घडघड

क्रि.वि. [अ.मू. घड्+अ (द्वि.)]

  1. खस्रो वा ढुङ्ग्यान जमिनमा ठोस पदार्थ घिच्चिँदा शब्द आउने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)