घडघडे

वि.

  1. आफ्नो काम फत्ते पार्नका लागि जिद्दी गरिरहने; रोर्‍याइँ गर्ने; हठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)