घडा

ना. [सं. घट]

  1. पानी हाल्ने ठुलो भाँडो; गाग्रो।
  2. पूजा, उत्सव, साइत आदिमा सिँगारेर तथा पानी भरेर राखिने जलपात्र; कलश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)