घडी
ना. [सं. घटी]
- चौबिस मिनेटको समय; रातदिनको साठी भागको एक भाग।
- समय बताउने यन्त्र; मिनेट, घण्टा आदि जनाउने यन्त्र।
- अवसर; मौका; समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. घटी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)