घडेरी
ना. [√ घर]
- घर बनाएको जग्गा; घरले चर्चेको जमिन।
- घर बनाउन लिएको जग्गा; घर बनाउने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ घर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)