घण्टा

ना. [सं.]

  1. अढाई घडीको समय; साठी मिनेटको समय; दिनरातको चौबिस भागको एक भाग।
  2. हातले हल्लाउँदा लङ्गुर ठक्कर खाएर बज्ने एक बाजा; घण्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)