घण्टाघर
ना. [घण्टा+घर]
- सर्वसाधारणलाई समयको ज्ञान दिलाउन केही प्रमुख स्थानमा बनाइएको चारैतिर घडी जडिएको अग्लो भवन; घण्टाको आवाज टाढासम्म पुग्ने गरी बनाइएको घडी जडिएको अग्लो घर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)