घत्र्याकघुत्रुक

क्रि.वि. [अ.मू. घत्र्याक्+क (द्वि.)]

  1. कुनै जन्तु ओर्लिएको, लडेको, हिँडेको वा कुदेको आवाज आउने चालले।
  2. त्यस किसिमको शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)