घत लाग्नु

टु.

  1. चित्त बुझ्नु; चाख लाग्नु; मन पर्नु। (उदा.- लोककथा बालकहरूका लागि साह्रै घतलाग्दो हुन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)